शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • व्यवसायी घिमिरेद्वारा गलेश्वरधाम आमा समूहलाई कुर्चि सहयोग
व्यवसायी घिमिरेद्वारा गलेश्वरधाम आमा समूहलाई कुर्चि सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २, २०८०
IMG_6786
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रम बिच बेनी बजारका व्यावसायी लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी मार्फत आमा समूहका अध्यक्ष फुलकुमारी रोकालाई व्यवसायी घिमेरेले उक्त कुर्चि हस्तान्तरण गर्नुभएको थियो । मंगलदीप अगरबत्तिको आधिकारीक विक्रेता समेत रहनुभएका घिमिरेले व्यापार व्यवसायबाट भएको आम्दानीको केहि हिस्सा सामाजिक उत्तरदायित्वको क्षेत्रमा परिचालन गर्ने उद्देश्य आमा समूहलाई कुर्चि सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत सामाजिक क्षेत्रमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मी, उपाध्यक्ष बमबहादुर पुन र आमा समूहका अध्यक्ष रोकाले व्यवसायी घिमिरेले उपलब्ध गराएका कुर्चि आमा समूहसंगै गलेश्वर क्षेत्रका सामाजिक कार्यमा उपयोगी हुने बताउँदै सहयोगदातालाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । आमा समूहकी अध्यक्ष रोकाको अध्यक्षता सचिब निसा जिसीले सञ्चालन गर्नुभएको कार्यक्रमा सल्लाहकार रविना भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP