शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी
एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन १३, २०८०
IMG_6962
बेनी । गैर आवासीय नेपाली (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा पुनः लाल केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,मा जन्मनुभएका केसी एनआरएनए न्युजिल्याण्डको दोस्रो कार्यकालकाे लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो। कृषि व्यवसायी समेत रहनुभएका केसी २००५ देखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । अध्यक्ष केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई सर्ववसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गनुएभएको छ । [caption id="attachment_69611" align="alignnone" width="1892"] lal kc[/caption] यसअघि आफ्नो कार्यकालमा ठुला उपलब्धीहरु हासिल गरिएको बताउनुभयो । आफुहरुको अभियान र पहलबाट नै अहिले ‘गैर आवासिय नेपाली नागरिकता’ प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ । प्रवासमा रहेका नेपालीहरु बिचमा भाइचारा स्थापित गर्दै गृहजिल्ला म्याग्दी सहित नेपालको सामाजिक ,आर्थिक उन्नती तथा रुपान्तरणको लागि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । संस्थालाई थप गतिशिल बनाउँदै लैजाने उहाँले योजना सुनाउनुभयो ।    
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १६:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP