शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मगर संघ अमेरिकाको अध्यक्षमा म्याग्दीका याम पुन
मगर संघ अमेरिकाको अध्यक्षमा म्याग्दीका याम पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन १४, २०८०
364241589_6582120561810500_5461586539636483561_n
म्याग्दी ।मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर चयन हुनुभएको छ ।    शनिबार सम्पन्न संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन् २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो ।जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस अघिको अध्यक्ष कुलदिप राना मगर हुनुन्थ्यो । बरिष्ठ उपाध्यक्षमा दिपसागर बुढामगर, इस्टन उपाध्यक्ष जिभराज बुढामगर, सेन्टर उपाध्यक्षमा टेकबहादुर थापा मगर, लजिस्टिक उपाध्यक्षमा गणेश आले मगर, महिला उपाध्यक्षमा जेनिसा घर्तिमगर र महासचिवमा भुवन सिंह आले मगर चयन हुनुभएको छ ।सचिवमा पूर्णबहादुर पाईजा मगर, ट्रेजरमा यामुना थापामगर, जोइन्ट टे«जरमा रुपा सिंजाली मगर र सदस्यहरुमा केश पुमगर, विकास घर्तिमगर, केश पुन मगर, प्रदिन एस मगर, कमल थापा सारु मगर र प्रकाश राना मगर चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा चयन हुनुभएका केश पुन मगर म्याग्दीको धवलागिरी गाउँपालिका–३,मुनाका हुनुहुन्छ । विकास घर्तिमगर पनि म्याग्दीकै हुनुहुन्छ । अध्यक्ष पुन मगरले विभिन्न सिलसिलामा अमेरिकामा छरिएर बसोबास गर्ने मगर समुदायको एकता मार्फत जातीय कला ,संस्कृति र पहिचानको उत्थान , संरक्षण तथा प्रवद्र्धन गर्न आफुले पहल गर्ने बताउनुभयो । प्रवासमा मगर भाषालाई समेत उत्थान र प्रवद्र्धन गर्न सबैसंग सहकार्य  गरी याेजना बनाउने उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP