शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )
म्याग्दीकी देवी गर्बुजा ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा (भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २२, २०८०
365684264_227361923609596_2941938098007917914_n
बेनी । म्याग्दीकी देवी गर्बुजा मगर पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को अन्तिम ६ स्थानमा प्रवेश गर्नुभएको छ। एनटिभी प्लसमा प्रशारण भैराखेको नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितामा म्याग्दी रघुगंगा गाउँपालिका वडा नं ४ दग्नामकी गर्बुजा उत्कृष्ट ६ मा पुग्नुभएको हो । विश्वका ५२ भन्दा बढी देशबाट १ सय २० जना प्रतियोगितामा सहभागीमध्ये गर्बुजा मगर दर्शकीय मतको आधारमा आगामी चरणमा प्रवेश गर्नुभएको हो । बाल्यकालदेखि नै नृत्यमा सक्रिय देवी गर्बूजाको कलात्मक नृत्यलाई दर्शकले रुचाएका छन् । https://www.facebook.com/100027259894327/videos/874333990698911/ सामाजिक संजाल फेसबुक मार्फत उहाँले सहयाेगकाे अपिल गर्दै लेख्नुभएकाे छ, ‘झोर्ले, सेवा, सेवारो, टासिदेलेक, छ्याजलो, ज्वजलपा, फ्यफुल्ला, होर्छे अनि नमस्कार यहाँहरूमा म देवी गर्बुजा मगर मेरो डान्स युनिभर्सको Top Ten Finalist यहाँहरूको साथ, सहयोग तथा सद्‌भावका कारण म यो स्थान बनाउन सफल भएकी छु । र म अहिले top6मा पुग्न सफल भकि छु भोटमार्फत् सहयोग गर्नुहुने सहयोगी मनलाई नमन १ अमूल्य भोट दिई विजयी बनाउन यहाँहरूमाझ पुनः अनुरोध गर्दछु । अहिले top5 यानकि फाइनल को लागि धेरै competition को कारण ले पिलिज सक्दो धेरै भोट अनि share गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । धन्यवाद’ https://www.facebook.com/100027259894327/videos/667846198235145/ अन्तिम १६ को प्रतिस्पर्धा यता उनलाई भोटिङ सहित विभिन्न क्षेत्रबाट उपाधीका लागि सहयोगको अपिल समेत भइरहेको छ ।यूरोपको बेल्जिमयबाट प्रतियोगितामा सहभागी हुनुभएकी देबी गर्बुजा यसअगाडी समेत मिस नेशनल आइकनको उपाधि समेत जितिसक्नुभएको छ। उनले प्रतियोगिताको उपाधीका लागि आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् । ‘यो प्रतियोगिताको उपाधिका लागि सबैको साथ र सहयोग आवश्यक छ,‘ सबैलाई सहयोगको आह्वान गर्दै भन्नुभयो , ‘जन्मभूमिलाई चिनाउन समेत मैले नृत्यमार्फत थप प्रयास गर्नेछु ।’ प्रतियोगिताकाे विजेताले  एक करोड रुपैयाँ, दोस्रो हुनेले  ३० लाख रुपैयाँ र तृतीय हुनेले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ।  
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP