शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाढीले पुरिएको बैंकको डेढ करोड बढी पैसा भेटियो
बाढीले पुरिएको बैंकको डेढ करोड बढी पैसा भेटियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ३, २०८०
mony box mustang
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४,कागबेनीमा बाढीले पुरिएका दुई वटा बैंकको डेढ करोड रुपैयाँ भन्दा बढी पैसा भेटीएको छ । अविरल वर्षाका कारण गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले पुरिएको कागबेनी स्थित प्रभु बैंक शाखाको ५२ लाख ६ हजार १०३ रुपैयाँ र नेपाल ईन्भेष्टमेण्ड मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९६४ रुपियाँ नगद मौज्यादसहित भल्ट बाकस भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रबिन्द्र पौडेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपद् प्रतिकार्य उपकरण सहयोगमा प्रभुको शुक्रबार र नेपाल ईन्भेष्टमेण्ड मेगा बैङ्कको भल्ट बाकस आइतबार फेला परेको हो । बाढीले बैंक तथा वित्तिय संस्था रहेको घरसंगै २९ घरहरुमा पूर्ण क्षति र१३ घरहरु आशिंक क्षति पु¥याएको थियो । बाढीले ३२ वटा चौपाया र १८ वटा सवारी साधन बगाएको थियो । कागखोलाको बाढीले प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामको पुरै धार्मिक संरचना ध्वस्त बनाएको छ । एक पक्की पुलसहित ४ वटा अस्थायी पुलमा बगाएको थियो ।कागबेनीमा आकस्मिक बाढीले करोडौंका भौतिक संरचनामा क्षति पू¥याएसंगै त्यहाँ नदी नियन्त्रण, नदीको उकार सम्याउने उद्दारकार्य जारी छ । प्रभु बैङ्कको भेटिएको रकम प्रहरी ,प्रशासन,स्थानीय तह र स्थानीयबासीको रोहबरमा बाढी प्रभावित क्षेत्रमै मुचुल्का गरी प्रभु बैङ्क जोमसोम शाखालाई हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP