शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’
गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १०, २०८०
370589888_10230748051554810_2753404569608222873_n
बेनी । म्याग्दीको बेनी नगरपालिका-६ ले वडाभित्रका सुत्केरीलाई कोशेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ । वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोशली बोकेर घरघरमा पुग्ने गरे हो  । सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा हर्लिक्स, २ पोका पौष्टीक आहारा, सावुन, शिशुको लत्ताकपडा लगायत शिशुलाई आवश्यक पर्ने साम्रागी सहित नगद रू.२५ सय बराबरको उपलब्ध गराउने गरिएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनु भयो  । ‘विपन्न परिवारका सुत्केरीलाई आवश्यक परेमा खाद्यान्न साम्रागी समेत उपलब्ध गराउने गरेका छौ,‘स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग समेत समन्वय गछौं’ वडा अध्यक्ष बानियाँले भने । उनले सुत्केरी महिलालाई कोशेली दिनुको साथै सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा पनि छलफल गर्ने गरेको बताए । सुत्केरी महिलालाई वडाका महिला जनप्रतिनिधिहरु नियमित सम्पर्क गर्ने बताउनु भयो । वडाभित्रका गर्भवती महिलाको विवरण संकलन गर्ने गरेकाले सहज भएको बताइएको छ । हालसम्म चारजनालाई कोशेली वितरण गरिएको र यो अभियान निरन्तर रहने वडाले जनाएको छ । यता सुत्केरी महिलाले जनप्रतिनिधिले केशोलीमार्फत आफन्त र माइतीको अत्यास मेटाउँदै अभिभावकीय भुमिका निर्वाह गरेको बताएका छन् । यसरी पोषिलो खाना लगेर भेट्न जाँदा उनीहरुलाई सुत्केरी तथा गर्भवती महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्‍ने जानकारी हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी भएमा गर्भवती र सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP