शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना जापानको अध्यक्षमा विशाल केसी चयन
मोना जापानको अध्यक्षमा विशाल केसी चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १७, २०८०
Mona-japan
म्याग्दी । म्याग्दीबाट जापानमा  विभिन्न पेशा/व्यवसायमा आवद्ध रहनु भयका म्याग्देलीहरुको साझा संस्था मोना जापानको नयाँ कार्यसमिति चयन भएको छ । आईताबार सम्पन्न आठौ अधिवेशनबाट विशाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन, क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन, उपाध्यक्षमा महेन्द्र चोखाल, प्रकाश तुलाचन, टिका छन्त्याल र महासचिबमा सागर कार्की चयन हुनुभएको छ । सचिबमा रेखा केसी, क्षेत्रिय सचिबमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा सुरेश पुन र प्रवक्तामा कमल बानियाँ चयन हुनुभएको छ । महिला संयोजकमा कबिता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल, पालिका संयोजकमा सुरेन्द्र सुनार चयन हुनुभएको छ । समितिको सदस्यहरुमा गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्वुजा, दिपक सुवेदी, आश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ, सुवास खत्री लगायत रहनुभएको छ । अधिवेशनको मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले उद्घाटन गर्नुभएको थियो । उहाँले मोनाले प्रवासी म्याग्देलीहरुको सकार्य, एकता र समन्वयमा रचनात्मक सामाजिक कार्यहरु गरेको बताउँदै आगामी दिनमा यसलाई थप व्यवस्थित र फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP