शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न
गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २३, २०८०
IMG_7266
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी सहायक निरक्षक बिक्रम तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्रबहादुर केसीले समाजमा रहेका सरोकारवाला पक्षले आत्महत्या विरुद्ध आफ्नो जिम्मेवारीको पहिचान गरी सचेतना फैलाउन सके आत्महत्याको घटना दरमा कमि आउने बताउनु भयो । गलेश्वरका स्थानीय समाजसेवी बालकुमार लामिछानेले म्याग्दीमा आत्महत्याको संख्या उच्चदर रहेको हुँदा यसलाई घटाउदै लैजान स्थानीय सरकार, सहितका सबै पक्षको सहकार्य गरेर गाउँ टोल सम्म सचेतनामुकल कार्यक्रम नियमित गर्नु पर्ने सुझाव दिनुभयो । गलेश्वरधाम आमाकी अध्यक्ष फुलकुमारी रोकाले आत्महत्याको कारण पहिल्याउँदै सम्बन्धित सरोकारवलाहरु सक्रिय भई अगादी बढन आग्रह गर्नु भयो । समुहकी अध्यक्ष रोकाको अध्यक्षता प्र. स. नी. तिवारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरक्षक कृष्ण विश्वकर्मा र बेनी अस्पतालका मनोरोग बिशेषज्ञ डा. अनुसा मानन्धरले आत्महत्याको अवस्था, आत्महत्या गर्ने तरिका, उनीहरुले आत्महत्या गर्नको कारण, ब्यक्तिले आत्महत्या गर्नु पूर्वका संकेतहरु चुनौतिहरु र सम्भाव्य रोकथामका उपाय लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा गलेश्वर प्रहरी चौकी, रघुगंगा आमा समुह, सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्लर, गलेश्वर अवासिय माध्यमिक विद्यालयका बिधार्थी, जडभरत आधरभुत विद्यलयका बिधार्थी, स्थानीय गलेश्वरबासी लगायतका उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २१:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP