शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई
छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २४, २०८०
20230910_184812
बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४-२ गोलअन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षका खेलाडीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् । पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ र गोल प्रहार गरेकी थिईन् । सेमिफाइनलको खेलमा समेत बेनी सामुदायिक माविलाई रोक्न अस्मिताको गोल निर्णायक भएको थियो। सेमिफाइनलमा जनप्रिय माविले बेनी सामुदायिक मावि र न्यु वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई रोक्दै फाइनलको यात्रा तय गरेका थिए । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा ’९ ए साइड’ फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई बेनी नगरपालीका मेयर सुरत केसीले ्रथम र द्धितिय पुरस्कार क्रमश ४५ हजार, २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यु वेष्ट प्वाइन्टकी निकिता सिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ती मगर,उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जी क्रमश ३ हजार नगद र अनुशासित टिमलाई अनुशासित टिम बेनी सामुदायिक माविलाई५ हजार नगदले बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिसस समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि बेनी नगर प्रमुख सुरत केसीले खेलकुदमा प्रयाप्त बजेट विनियोजन नहुदाँ खुल्लामञ्चको विस्तारमा ढिलाई भएको बताए ।आयोजक दोभान यूथ क्लवका अध्यक्ष उपेन्द्र गिरीले छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले खेल आयोजना गरेको बताए । प्रतियोगितामा १० टिमको सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २२:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP