शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित
विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ २५, २०८०
ajayamiln shreshtha
बेनी । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार र दर्शनको अनुशरण गर्नुका साथै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यताको विकास र विस्तारमा क्रियाशील रहेर सामाजिक रूपान्तरणका लागि पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरुप उक्त सम्मान गरिएको जनाइएको छ। गण्डकी प्रदेशका एघार वटा जिल्लाहरुबाट एक एक जना व्यक्ति छनौट गरिने क्रममा छनौट समितिले म्याग्दी जिल्लाबाट श्रेष्ठ को मनोनयन गरेको थियोे। आयोजकका अनुसार ५५ वर्षिय श्रेष्ठ सम्मानित एघार मध्ये सबैभन्दा कम उमेरका व्यक्तित्व हुन्। सम्मानित श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सम्मान पत्र र नगद पच्चीस हजार प्रदान गरिएको थियो। विपी स्मृति पुस्तकालयका अध्यक्ष माधवप्रसाद बाँस्तोलाको अध्यक्षता, नेपाली कांग्रेसका उपसभापति एवम् कानुन , न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता, पुस्तकालयका संरक्षक एवम् पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव सूर्य केसीले गरेका थिए। कार्यक्रममा म्याग्दीका पार्टी उपसभापति केबि भण्डारी र गण्डकी प्रदेश सदस्य विमला गौचनको समेत उपस्थिति रहेको थियोे ।  
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०७:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP