शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३
अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ २५, २०८०
374514083_6787298784663186_7650810404660847774_n
म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका तिज धमका २०२३ भब्यरुपमा मनाएका हुन् । हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा नेपाली कला संस्कृती र परम्परा बचाउने उद्देश्यका साथ राखुबासीको भेतघाट तथा दिदीबहिनीहरुलाई तीजको डर खुवाउने कार्यक्रमको आयोजना गरेको इभेन्ट रोयलका बरिष्ठ सल्हकार सञ्जय मल्ल जनाकारी दिनुभयो । ‘हरितालिका तीज आउन केही दिन बाँकी रहेतापनि प्रवासमा यसको रौनक सुरु भैसको छ,’ उहाँले भन्नु भयो ‘तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगादी र पछाडि बिदाको दिन पारेर चाडबाड मनाउने गर्छन ।’ विदेशमा रहेपनि आफ्नो संस्कृतिलाई जीवन्त राख्न नेपाली महिलाहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको तीज पर्वले विदेशमा पनि नेपाली कला, धर्म संस्कृति जस्ता विषयलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको इभेन्ट रोयलका निर्देशक बिजन मल्लले बताए । कार्यक्रममा प्रवासमा रहेका नेपाली चेलीहरुलाई मनोरञ्जन थप आकर्षक बनाउन निशा केसी, एलिना चौहान, सम्झना मल्ल, शनि विश्वकर्मा लगायतका चर्चित कलाकारहरुले तीजका मिठा मिठा गीत र नाचले मनोरञ्जन दिएका थिए । तीजको इतिहाँस जोगाउने उदेश्यले संञ्चालन गरिएको उक्त कार्यक्रमलाई भव्य र सव्य रुपमा संञ्चालन गर्न सहयोग गर्ने सवैलाई तिज विषेश कार्यक्रमका आयोजक समितिले धन्यवाद दिएको छ । कार्यक्रममा Aussie Finance & Home Loans,राखु समाज अस्ट्रेलिया, ठकुरी समाज अस्ट्रेलिया, MONA Australia, Myagdi Overseas Nepalese Association, BABA Education Consultancy Sydney लगायतका सहभागी रहेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २३:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP