शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ब्याडमिन्टन प्रतियोगिता सुरु
म्याग्दीमा ब्याडमिन्टन प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ २९, २०८०
badmintant-tournament-5-768x512
बेनी । सम्याग्दी को दरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा स्कूलका छात्र १७ टिम र छात्रा ८ टिमको सहभागिता रहेको छ । छात्र/छात्रा प्रतियोगितामा दुवैतर्फ प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः आठ हजार, पाँच हजार, तीन हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछाने, वडानम्वर ७ का वडाअध्यक्ष एवम् संघका सल्लाहकार रमेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्कीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताले विभिन्न समयमा संघले आयोजना गर्ने ब्याटमिन्टन प्रतियोगिताले विद्यालयमा अध्ययनरत बालबालिकालाई खेलप्रति आकर्षित गर्न सहयोग पुग्ने धारण राख्नुभएको थियो । उपाध्यक्ष हिरादेवीको स्वागत तथा सचिव लोकेश पुन मगरको संचालनमा उद्घाट्न कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP