शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोनाको अध्यक्षमा पूर्जाको उम्मेद्वारी घोषणा
मोनाको अध्यक्षमा पूर्जाको उम्मेद्वारी घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ७, २०८०
381409302_6689039037829140_8136886427488742931_n
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्ष पदमा मिम पुर्जाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । मोना आईएसीको आसन्न पाँचौ महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल  मोनाको महाधिवेशन यही असोज २६देखि २८ गते (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा हुँदैछ ।पुर्जा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आउनुभएको छ । पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनबाट अन्तर्राष्ट्रिय कार्यकारी समितिको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभयो । निर्वतमान बरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव समेत रहनु पूर्जाले चौथौ महाधिवेशनमा सहमतिका लागि अध्यक्ष पद छोडेको बताउँदै यसपटक अध्यक्षमा उम्मेदवारी घोषणासँगै अभियानमा जुटेको बताउनुभयो । ‘मोनाको अभियानलाई फैलाउन निरन्तर अभियानमा छु,’संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु’ पूर्जाले भन्नुभयो ।अध्यक्ष पदका उम्मेदवार पूर्जाले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर बाँकी रहेका देशमा मोनाको सञ्जाल विस्तार गर्ने, मोनाको कोष तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय कार्यकारी समितिलाई थप बलियो बनाउने र म्याग्दीमा स्थानीय तहसँग र समुदायसंग सहकार्य गरी माेनाकाे कामलाइ थप प्रभावकारी बनाउने बताउनुभयो । मोना नेदरल्याण्डका संंस्थापक सदस्य समेत रहेका पूर्जा एनआरएनए नेदरल्याण्डको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । नेदरल्याण्डका सफल नेपाली ब्यवसायी पूर्जाले म्याग्दीमा विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सहयोग गर्दै आउनुभएको छ ।  
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०७:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP