शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज ११, २०८०
IMG_E3295
दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले  २० हजार रुपैयाँ  बराबरको चामल नुन, तेल, दाल, चिनी, अण्डा, साबुन, कपडा लगायतका अति आवश्यक खाद्यन्न समाग्रीहरु प्रदान गरेको हो । उक्त सामाग्री वडा अध्यक्ष मार्फट  क्लव र आमा समुहको रोहवरमा बृद्धाको घरमै पुगेर बुधबार हस्तान्तरण गर्नु भएको थियो । दैनिक ज्याला मज्दुरी गरी घरगुजरा चलाउदै आएका कान्छो छोरा ज्यान सम्बन्घि कसुर मुद्दामा जेल चलान भए पश्चात बेसहरा बनेकी नन्दकुमारीले आँखा देख्नु हुदैन । जंगल किनाराको गोठमा बस्दै आउनुभएका बृद्धाकी चार सन्तान मध्य दुई सन्तान बौद्धिक अपांगताका कारण कुनै क्रियाकलपमा सहभागी हुन सक्दैनन् । विपन्न परिवार र यस्ता बौद्धिक अपांगताका लागि स्थानीय सरकारबाट पाउने पर्ने सेवा सुुविधाका सवालहरुमा जनप्रतिनिधि नै उत्तरदायी बन्नु पर्ने क्लवका सचिव उमेश पाईजाले सुझाव दिनुभयो । सहयोग सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पविन गर्बुजाले आफ्नो वडाबाट बौद्धिक अपांगता तथा जेष्ठनागरिकलाई सहयोग पुग्ने खालका कार्यक्रमलाई विशेष प्राथमिक्ता दिने बताउदै बैदेशिक रोजगारीमा रहेका दाजुभाईले आफ्नो छाक कटाएर गरिब असायलाई सहयोग गरेकोमा आभार प्रकट गर्नु भयो । मरेपछि बृद्ध बृद्धाको श्रद्धा नभई जिउँदैमा खुसी बाँड्न पर्छ भन्न उद्देश्यका साथ सहोग गरेको दग्नाम बैदेशिक सहयोग समिति बहराईनका उपाध्यक्ष मिलन गर्बुजाले बताउनु भयो । सो समाजले स्थापना कालदेखिनै विभिन्न सामाजिक एवं मानविय सहयोग कार्य गर्दै आएको छ। प्रवासबाट बृद्धा आमालाई सम्झेर सहायोग गर्नु भएकोमा सहयोगीहरुलाई पित्री आमाको तर्फबाट आशिर्वात एवं धन्यवाद व्यक्त गुर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १९:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP