शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज २२, २०८०
beg gaun music
बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्कृतीको जगेर्ना ,प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त गीतमा गायक गगन पुन र गायीका लाली बुढाथोकीले स्वर दिनुभएको छ । भिडिओ हेर्नुहाेस् ‍... [embed]https://youtu.be/luWRYd2bt4U[/embed] कमल पुनले छायाँकन गर्नुभएको उक्त म्युजिक भिडिओमा बेग गाउँका महत्वपुर्ण ठाउँहरु देखाइएको छ । नगेन पुर्जा, पुष्पा पुर्जा, नक्कु पुर्जा तथा मैना फगामीको मुख्य अभिनयमा कलाकारहरु गिमेन पुर्जा,लोकेन पुर्जा,सन्तोष गर्बुजा,पंकज गर्बुजा,किस्मा फगामी ,रोस्नी गर्बुजा,बिना पुर्जा,एलिना पुन लगायतले साथ दिनुभएको छ । छवि मगरले सम्पादन र मौसम पाइजाले निर्देशन गर्नुभएको छ । एलबी पुनको एरेन्जर रहेको उक्त गितको रेकर्डीङ पुन डिजिटल स्टुडियो लामाचौर पोखरामा गरिएको हो । समाजसेवी नक्कुले गीत मार्फत गाउँ र गाउँको पुख्र्यौली कला संस्कृतिको जगेर्ना,प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले म्युजिक भिडिओ निर्माण गरिएको बताउनुभयो । पुर्जा दम्पतीले गाउँमा सामाजिक ,शैक्षिक र स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आउनुभएको छ । म्युजिक भिडिओमा परिवार र गाउँघरबाट टाढा प्रवासमा बस्नुपरेको पीडालाई देखाउन खोजिएको छ ।    
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP