शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन
चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २३, २०८०
IMG_0363
बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बेनी–दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखि ग्रामिण जोड्ने सडक मर्मतसम्भार गर्न कार्यालय प्रमुख विष्णुप्रसाद पौडेललाई निर्देशन दिनुभयो । ‘चाडपर्वलाई लक्षित गरी निर्माणको क्रममा र बाढीपहिरोले विग्रिएका सडक मर्मतसम्भार गरी आवतजावतमा सहज बनाउनुहोला ,’ सांसद गर्बुजाले भन्नुभयो । कार्यालय प्रमुख पौडेलले चावपर्व अघि नै जिल्लाका मुख्य सडक मर्मत सम्भार गरिने प्रतिवद्धता जनाउनुभयाे । धवलागिरी ,मालिका ,मंगला गाउँपालिकालाई सदरमुकाम बेनी संग जोड्ने बेनी–दरबाङ सडकलाई म्याग्दीको लाइफलाइन मानिएको छ ।बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको फापरखेत पहिरो विकल्पमा मंगला गाउँपालिकाको वडा नम्बर ३ लुलियाघाट र वडा नम्बर २ स्थित सिमलचौर जोड्ने म्याग्दी नदि माथि बेलीब्रिज निर्माण तथा वैकल्पिक सडक निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको सांसद गर्बुजाले बताउनुभयो । निरिक्षणमा सांसद गर्बुजा सहित कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारी ,सचिव भरत रकाल ,सहसचिव श्रीराम पौड्याल ,धवलागिरी गाउँपालिकाअ अध्यक्ष प्रेमप्रसाद पुन ,मालिका गाउँपालिका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका मगर लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २१:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP