शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा समाजवादी मोर्चा गठन ,संयोजकमा जुग्जाली
म्याग्दीमा समाजवादी मोर्चा गठन ,संयोजकमा जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज २७, २०८०
IMG_0534
बेनी। नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशमबहादुर जुग्जालीको संयोजकत्वमा म्याग्दीमा समाजवादी मोर्चा नेपाल गठन गरिएको छ । चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले जुग्जालीलाई संयोजक चयन गरेको हो । संयोजक जुग्जाली गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री समेत हुनुहुन्छ । वैठकले ८ सदस्यीय संयोजन समिति गठन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । बैठकले हरेक तीन÷तीन महिनामा चक्रिय प्रणालीमा पार्टीहरुले मोर्चाको नेतृत्व गर्ने र संयोजन समितिमा हरेक पाटीबाट दुई÷दुई जना सहभागि हुने निर्णय समेत गरेका छन् ।मोर्चामा माओवादीबाट जिल्ला संयोजक जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजबादी)बाट बमबहादुर पाईजा र हरिकृष्ण पौडेल र जनता समाजबादी पार्टीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्याल प्रतिनिधि रहेको संयोजन समितीले जनाएको छ ।मोर्चाको आयोजनामा आगामी कात्तिक १८ गते बेनीमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने र जिल्लामा समेत समाजवादी सन्देश सभाको आयोजना गर्ने निर्णय गर्ने मोर्चाको संयोजक जुग्जालीले जानकारी दिनुभयो । माओवादी केन्द्र जिल्ला इन्चार्ज गुप्तबहादुर हमाल, नेकपा धौलागिरी ब्यूरो प्रमुख विकिरण सि, नेकपा एस म्याग्दीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजबादीका उपाध्यक्ष जीवन खातीले संविधानको रक्षा र समाजवादको आधार तयार गर्नका लागि केन्द्रमा समाजवादी शक्ति विच सहकार्य,संघर्ष र समन्वयका लागि मोर्चा बनेको र मोर्चालाई जिल्लामा पनि प्रभावकारी बनाईने जोड दिनुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १५:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP