शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै
दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज २८, २०८०
383035795_222951807448527_8354988054771161138_n
बेनी । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप विविध सांगितिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका–६,स्थित पश्चिम म्याग्दी यृवा क्लबको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत ठुलो पुरस्कार राशिको सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता ,खुल्ला लोक नृत्य प्रतियोगिता टोल स्तरीय पौढ फुटबल प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम संचालन हुने क्लब सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश ः ९५ हजार र ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै खुल्ला लोकनृत्य प्रतियोगिताका प्रथम,द्धितिय र तृतिय हुनले क्रमशः२५ हजार ,१२ हजार र ६ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्ने सचिवले बताउनुभयो । त्यसैगरी टोल स्तरीय प्रौढ फुटबल प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमश ः २५ हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात हात पार्नेछन् । खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुने टिमले धरौती सहित दश हजार रुपैयाँ र लोक नृत्यमा भाग लिने प्रतियोगिले दुई हजार ५०० सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने क्लबले जनाएको छ । टिमको नाम दर्ताका लागि कात्तिक ८ गते दिउँसो ३ बजेसम्म समय तोकिएको छ । सेमिफाइनलबाट बाहिरिने टिम र अनुशासित टिमले दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्टाइगरलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । दसैंको अवसरमा खेलप्रतिभाको पहिचान ,खेलकुद क्षेत्रको प्रवद्र्धन र विकास तथा सांस्कृतिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम संचालन गर्न लागिएको क्लब अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो । कार्यक्रमलाई भव्य र शान्तिपुर्ण वातावरणमा सफल बनाउन खेल संयोजकको जिम्मेवारी तन्डिन लामा,आर्थिक संयोजक निशान गुरुङ र मेला संयोजकको जिम्मेवारी बिमल शर्मालाई दिइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP