शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा
बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ११, २०८०
397094166_7449513201744595_699175518734919112_n
म्याग्दी । बाँदुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्ने बताउनुभएको छ । बाँदुक बेलायत र जापानको युद्धमा बहादुरी प्रर्दशन गरेवापत बेलायत सरकारले प्रदान गरेको उच्च स्तरको सम्मान भिक्टोरिया क्रस पाएका पुर्व ब्रिट्रिस गोर्खा सैनिक स्व. तुलबहादुर पुनको जन्मथलो हो । गर्बुजा अघि मन्तब्य व्यक्त गर्नुभएका नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (के.बी.)ले बेनी–जोमसोम सडकको म्याग्दी खण्डलाई भिसीमार्ग नामाकरण गर्नुपर्ने प्रशंग उठाउनु भएको थियो । भण्डारीले उठाएको विषयलाई समर्थन गर्नुहुदै पुर्व ब्रिटिस गोर्खा सैनिक रहेका सांसद गर्बुजाले बेलायतमा भिसी तुलबहादुरको सम्मानमा रेल सेवा सञ्चालन भएको भन्दै उहाँको जन्मथलोको भूगोल समेटिएको राष्ट्रिय राजमार्गलाई भिसिमार्ग बनाउन आफुले संसदमा कुरा उठाउने र पहल गर्ने बताउनुभयो । कालोपत्र हुने क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकको नामाकरण गर्ने विषयमा चर्चा चलिरहेको छ । स्थानीयबासीले रु. चालीस लाख चन्दा जुटाएर निर्माण गरेको तिप्ल्याङ–बादुक जोड्ने सडकलाई भिसी मार्ग भन्दै आएका छन् । “विश्वले सम्मान गरेका बहादुर भिसी तुलबहादुरको सम्मानका लागि गाउँको सानो र छोटो होइन राष्ट्रिय राजमार्गलाईनै नामाकरण गर्न म पहल गर्छु,” गर्बुजाले भन्नुभयो “संघीय र प्रदेश सरकार गठबन्धनको छ । स्थानीय सरकार हामी अनुकुलको छ । स्थानीयको समस्या समाधान र सम्बोधन गर्न तीनै तहका जनप्रतिनिधि सहकार्य गरेर अघि बढेका छौ ।” पहिलो वर्ष र आर्थिक संकटका कारण संघबाट आफुले सोचेको र जनताले मागेको जस्तो बजेट ल्याउन नसकेपनि योजना र बजेटका लागि प्रयास गरिरहेको गर्बुजाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP