शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )
च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २७, २०८०
IMG_0869
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।क्लबको वार्षिकोत्सव तथा शुभदिपावलीको अवसरमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल लगायत सांस्कृतिक कार्यक्रम संचालन भएका थिए । भलिबलको फाइनल खेल प्रौढ तर्फ महभिरले रिभर साइड युवा क्लब अधिभारा ,महिला तर्फ जनसहारा युवा क्लब डाँडागाउँले प्रगतिशिल युवा क्लब बेली र पुरुष छापाखानी युवा क्लब छापले महखानी युवा क्लब महभिरलाई पराजित गर्दै विजयी भएका छन् । पुरुष भलिबलमा प्रथम भएको छाप र द्धितिय भएको महभिरले क्रमश ः ५५ हजार पाँच सय ५५ र ३० हजार तीन सय ३० रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रौढ भलिबलका विजेता महभिर र उपविजेता अभिभाराले क्रमश २० हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाएका छन् । त्यसैगरी महिला भलिबल प्रतियोगिताका विजेता डाँडागाउँ र उपविजेता बेलीले क्रमश ः २५ हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेका छन्। तारो खेलमा प्रथम हुन सफल डाँडागाउँ र द्धितिय भएको आयोजक परिवर्तन युवा क्लबले क्रमश २० हजार र १० हजार मेडल र प्रमाणपत्र पाएको क्लबका सचिव मदन पुन मगरले बताउनुभयो । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि  वडा अध्यक्ष भेजेन्द्रमान पुन ,क्लब अध्यक्ष थमबहादुर घर्ती , सचिव मदन पुन मगर , मेला संयोजक लोकमाया पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभएको थियो । खेलकुद क्षेत्रको प्रवद्र्धन,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सहयोग गर्ने सहयोगीदाताहरु,नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव साधन राम्जाली ,प्रशिक्षक तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा पुरुष भलिबल तर्फ १७ ,प्रौढतर्फ ६ र महिला तर्फ दश टिमको सहभागिता रहेको थियो । छकप्रसाद घर्ति मगर (छवी)ले कार्यक्रम सनञ्चालन गर्नुभएकाे थियाे ।    
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २१:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP