शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १५, २०८०
cm pandey ghodepani (17)
घोडेपानी । गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समिक्षा कार्यक्रममा सहभागी हुन शुुक्रबार म्याग्दीको घोडेपानी आउनुुभएका मुुख्यमन्त्री पाण्डेले स्थानीयबासीले आयोजना गरेको स्वागत कार्यक्रममा पदमार्गको महत्व बचाउदै सडक पूूर्वाधार निर्माण गरिने बताउनुुभयो । “चित्रे देखि घोडेपानी जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि चालुु आर्थिक वर्षमानै रु. तीन करोडको बजेट व्यवस्था गरेर बहुुबर्षीय ठेक्का लगाउछौ,” उहाँले भन्नुुभयो “घोडेपानी देखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु. तीस लाख बिनियोजन भएको छ । थप बजेट ब्यवस्था गरेर यसै वर्ष कास्की र म्याग्दीलाई सडकले जोड्छौ ।” भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुुग्जालीले चालुु आर्थिक वर्षमा रु. तीस लाख बिनियोजन भएको चित्रे घोडेपानी सडकका लागि चालु आर्थिक वर्षमा रु. तीस लाख बजेट थप गर्ने र त्यसलाई बीस प्रतिशत मानेर रु. तीन करोडको बहुुबर्षीय ठेक्का लगाउने तयारी प्रदेश सरकारले गरेको बताउनुुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको र चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, गाउँपालिकाका अध्यक्ष भारत कुुमार पुन, वडा अध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पुुर्व अध्यक्ष डमबहादुुर पुनले अनुुरोध गर्नुुभएको थियो । मुुख्यमन्त्री पाण्डेले कास्कीको तिखेढुुंगा हुुदै उल्लेरी जोड्ने सडक स्तरोन्नती गर्ने पूूर्वाधार विकास कार्यालय कास्की मार्फत रु. पाँच करोड बजेट बराबरको बहुुबर्षीय ठेक्का लगाउने तयारी गरेको बताउनुुभयो । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने बताउनुुभयो । मुुख्यमन्त्री पाण्डेले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा पहिचान हुुने पदमार्गको विकासमा प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाउनुुभयो । शनिबार हुुने समिक्षा कार्यक्रममा सहभागि हुुन मुुख्यमन्त्री पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले, गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा लगायत घोडेपानी आउनुुभएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले पर्यटन प्रर्वद्धनका लागि प्रदेश राजधानी पोखरा बाहिर समिक्षा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुुभयो । मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, पूूर्वाधार विकास कार्यालय र यातायात व्यवस्था कार्यालयको चालुु आर्थिक वर्ष २०८० र ८१ को पहिलो चौमासिकको प्रगति समिक्षाका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागिहरुलाई म्याग्दी क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुुवेदी, वडा अध्यक्ष रामबहादुुर खड्का, गाउँपालिकाका पुुर्व अध्यक्ष डमबहादुुर पुन, घोडेपानीको टोल सुधार समिति, होटल व्यवस्थापन उपसमिति, आमा समूूह, पुुनहिल युवा क्लवले स्वागत गरेका थिए । कलाकारहरुले मौलिक पहिरनमा सजिएर नृत्य प्रस्तुुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २३:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP