शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • न्यु दरबाङ महिला सहकारीको अध्यक्षमा सापकोटा
न्यु दरबाङ महिला सहकारीको अध्यक्षमा सापकोटा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर १८, २०८०
new darbang mahila sahakari
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित न्यु दरबाङ महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा लक्ष्मी सापकोटा आचार्य चयन हुनुभएको छ ।शनिबार सम्पन्न सहकारीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सापकोटा आचार्य अध्यक्षमा चयन हुनुभएको हो । सहकारीकी प्रवन्धक सोलिना किसानका अनुसार ,उपाध्यक्षमा गौमति चपाई ,सचिवमा हरिमाया विक,कोषाध्यक्षमा सावित्रा कँडेल निउरे चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिना फगामी ,शर्मिला पुन ,चित्रा सिंह पुन ,लेसकुमारी घर्ती ,तुलकुमारी शर्मा ,कल्पना गुरुङ,कृष्णा तुलाचन चयन हुनुभएको छ । लेखा समितिको संयोजक ममसरा कार्की तथा सदस्यहरुमा देबी रोका तथा इन्द्रा तुलाचन रहनुभएको छ । ७ सय दश जना शेयर सदस्य संख्या रहेको सहकारीले कुल कारोबार २ करोड ४९ लाख रुपैयाँ गरेको छ । सहकारीको शेयर पुँजी ६० लाख ५४ हजार ६०० रुपैयाँ रहेको छ भने बचतर्फ एक करोड ९ लाख र लगानीतर्फ एक करोड ६१ ला रुपैयाँ रहेको छ । वार्षिक साधारणसभा तथा अधिवेशनको मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले महिलाहरुमा बचत गर्ने बानीको विकास गर्न सहकारीले सहयोग गरेको बताउनुभयो । उहाँले सहकारी मार्फत महिलाहरुलाई आर्थिक रुपमा बलियो र शसक्त बनाउँदै लैजाने बताउनुभयो । पुँजि लगानी गरी सहकारीले महिलाहरुलाई व्यवसायीक बनाइ आत्मनिर्भर बनाउनमा मदत गर्नुपर्नेमा उहाँको जोड थियो । साथै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा संस्थाकी सल्लाहकार खरमाया विटालु ,शेयर सदस्यहरु याममती रोका अर्मजा ,प्रेममाया जुग्जाली र कल्पना गुरुङले सहकारीले गाउँगाउँमा समेत बचत गर्ने बानीको विकास गर्नमा ठुलो भुमिका खेलेको बताउनुभयो । संस्थाले दुई जना कर्मचारी , दुई उत्कृष्ट समुह, दुई जना बचतकर्ता र एक जना उत्कृष्ट कारोबारकर्तालाई पुरस्कृत गरेको छ । ममसरा कार्कीको अध्यक्षता, सचिव लक्ष्मी सापकोटा आचार्यको सञ्चालन ,उपाध्यक्ष चपाईको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP