शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर ३०, २०८०
FB_IMG_1702749222751
बेनी ।म्याग्दीको बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ ।प्रकाश माविले २२ स्वर्ण, ५ रजत सहित २७ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र  जित्न सफल भएको हो । यसैगरी न्यू वेष्ट प्वाइन्ट आवाशीय मावि बेनीले ५ स्वर्ण,१० रजत र २ कास्य पदक सहित १७ पदक जितेर द्धितीय भयो । माउण्ट आवाशीय माविले बेनीले २ स्वर्ण १ रजत र २ कास्य पदक जितेर तृतीय भयो । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुने विजेता विद्यालयहरुलाई नगरप्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने र सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसी लगायतले क्रमशः ५१ हजार,४० हजार र ३० हजार रुपियाँ पुरस्कारका साथै रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । नगर स्तरीय प्रतियोगिताबाट छनौंट भएका विद्यार्थी खेलाडीहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्ने अवसर मिल्ने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले  विद्यालय स्तरमा खेल प्रतिभाको प्रस्फुटनका लागि प्रतियोगिता सफल भएको बताउनुभयो । प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्यामा विदार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २३:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP