शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा
दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १५, २०८०
ddbahini sahakari
बेनी । म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पूँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ । सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानकारी दिनुभयो । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ । अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।उहाँले केही सहकारीको कमजोरीले राम्रा सहकारीलाई पनि चुतौनी दिएको उल्लेख गर्दे संस्थालाई बलियो बनाएर लैजान संचालक समिति तथा शेयरसदस्यहरु पनि सक्रिय रहन आग्रह गर्नुभयो । साथै गौचनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव समेत दिनुभयो ।साधारणसभामा सहकारीका सल्लाहकार एवम बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्य र सञ्जु बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सहकारीले बचत र क्रृणको मात्र काम नगरि मुष्ठीदान, सदस्य संरक्षण योजना, सुत्केरी भेटघाट, एकल महिला सम्मान, दम्पति सम्मान, विभिन्न दिवसीय कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउनुभयो । संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थिती थियो ।
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP