शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै
बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १९, २०८०
IMG_3649
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी पुस २९ गतेदेखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला ,संस्कृतिकाे जगेर्ना  ,स्थानीय उत्पादन र  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी पुस २९ गतेदेखि २ गतेसम्म मेला संचालन हुने भएको हो ।
विहिबार आयोजित पत्रकार सम्मेनमा महिला उद्यम विकास समिति म्याग्दीकी सभापति अम्बिका श्रेष्ठले मेलामा खुल्ला नृत्य ,आमा एकल लोक नृत्य ,खुल्ला अन्धनिसान ,लठो तान्ने र छेलो लगायत प्रतियोगिता संचालन हुने जानकारी गराउनुभयो । उहाँका अनुसार ,खुल्ला नृत्य प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय पुरस्कार क्रमश २० हजार ,१० हजार र ५ हजार रुपैयाँ  तथा आमा एकल लोकनृत्य प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेले  क्रमश ः १० हजार ,६ हजार र  तीन हजार रुपैयाँ नगद र प्रमाणपत्र  लगायत पुरस्कार प्राप्त गर्नेछन् ।
 मेला अवधिभर मेलामा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी स्थल पनि राखिने भएको छ । साथै मेलामा महिला उद्यमीहरुलाई सम्मान गरिने भएको छ । मेलालाई सफल बनाउन २२ वटा उपसमिति समेत गठन गरिएको समितिकी निवर्तमान सभापति लक्ष्मी भण्डारी कार्कीले बताउनुभयो ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मेलालाई सफल बनाउनका लागि सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । गायक प्रकाश दुतराज ,गायीका रचना रिमाल लगायत कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP