शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)
एमाले म्याग्दीको जिल्ला अधिवेशन माघ १२ र १३ गते हुने (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २०, २०८०
UMLMYAGDI
बेनी । नेकपा एमाले म्याग्दीले आफ्नो १० औं जिल्ला अधिवेशन आगामी माघ १२ र १३ गते हुने भएको छ ।एमाले म्याग्दीले शुक्रवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनमार्फत अधिवेशन सदरमुकाम बेनीमा आयोजना हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा एमाले म्याग्दीले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मुल नारासहित अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/PcJOCSqyBc0[/embed] केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सदस्य हरीकृष्ण श्रेष्ठ र जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी तथा उपसचिव थमसरा पुनको उपस्थितीमा जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले पत्रकार सम्मेलन गर्नुभएको हो। अध्यक्ष केसीका अनुसार जिल्लाका ३ हजार ४ सयबढी संगठित पार्टी सदस्यहरुबाट ४ सय १९ जना प्रतिनिधी छनौट जिल्ला अधिवेशनमा सहभागी हुने छन् । थप ११ जनालाइ आवश्यकताको आधारमा जिल्ला कमिटीले मनोनयन गर्ने ब्यवस्था भएको अध्यक्ष केसीले बताउनुभयो । अधिवेशनमा सवैभन्दाबढी बेनी नगरपालिकाबाट ७३ जना प्रतिनिधी छनौट हुने छन् । प्रतिनिधी छनौट गर्दै वडा कमिटी, पालिका कमिटीहरुले प्रत्यक १० जना सदस्यमध्य एक जना ४० बर्षमुनीको युवा छान्नु पर्ने छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १९:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP