शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ
संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २२, २०८०
संगिनी ५
बेनी । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।आज ९शनिबार० नेपाल भाषा मंका खलःको हलमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँ कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिवमा देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, याम कुमारी ढुंगाना, बिश्व कुमारी शेरचन, सुमितरा गैरे, मिना जिसी भण्डारी र सुनिता केसी रहनुभएको छ । साधारणसभाको जिल्ला समन्वय समितिकी उपप्रमुख दिल कुमारी खत्रीले उद्घाटन गर्दै महिलाहरुको आर्थिक स्तरमा विकास भयो भने मुलिक सम्वृद्धि हुनेकुरामा जोड दिनुभयो । त्यसैगरी शेयर सदस्य एवं सम्मानित व्यक्तिको तर्फबाट बिष्णु गुरुंगले मन्तब्य ब्यक्त गर्दै आफुले समयमा अध्ययन पुरागर्न नसकेपनि पछी अहिले आएर एसइइ उत्तीर्ण गर्न सकेको र यसरी सहकारीमा लागेर आर्थिक गतिविधिमा समेत संलग्नहुन पाउँदा गर्व लागेको बताउनुभयो । गुरुङ्गलाई ११ औं साधारण सभाको अवसरमा वर्ष २०७९ को क्भ्भ् परीक्षा उत्तीर्ण गर्नुभएकोमा संस्थाले नगद सहित सम्मान गरेको थियो २०७९ सालको क्भ्भ् परीक्षामा ३।९० जीपीए प्राप्त गरें दीक्षित जिसीलाई समेत संस्थाले नगद सहित सम्मान गरेको छ । संस्थाले उत्कृष्ट बचतकर्ता अमृता खत्री र अशल करोबारकर्ता तुलमाया पुनलाइ साधारण सभाको अवसरमा सम्मान गरिएको छ । वि.सं.२०६९ सालमा स्थापना भएको संगिनी बचत तथा ऋण सहकारी संस्था महिलाहरुद्वारा संचालित संस्स्था हो । हाल यस संस्थामा ५ सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०७९र८० मा संस्थाको बचत संकलन ३ करोड ७१ लाख ६४ हजार ४ सय र कर्जा लगानी ४ करोड ५४ लाख ३६ हजार ७ सय ५५ रहेको छ ।कार्यक्रम संस्थाकी अध्यक्ष साधना कुमारी श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नविना रावलको स्वागत र सदस्य देवी जिसीको संचालनामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP