शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रैथाने बाली प्रदर्शनीमा म्याग्दीका १८ कृषक पुरस्कृत
रैथाने बाली प्रदर्शनीमा म्याग्दीका १८ कृषक पुरस्कृत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ ३, २०८०
Farmar-Puruskrit
बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले परम्परागत रैथाने बालीको खेती र उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका १८ जना कृषकहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा बेनीमा आयोजित रैथाने बाली र कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिएको हो । म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले आयोजना गरेको दशौ माघे संक्रान्ति मेलामा रैथाने बाली र कृषि प्रर्दशनी गरिएको थियो । काउली, लहरेबाली, जरेबाली, फलफुल, उखु र बिबिध बालीमा ४९ जना कृषकले कृषि उपज प्रर्दशनी गरेका थिए । प्रत्येक बिधामा प्रथम, दृतीय, तृतीय भएका कृषकहरुलाई क्रमश  रु. दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सयका दरले पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । पुष २९ गतेदेखि प्रर्दशनी शुरु भएको थियो । रैथाने बालीको संरक्षण, उपभोग बढाउने र कृषकलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले प्रर्दशनीको आयोजना गरेको केन्द्रका कृषि प्राबिधिक सम्झना आचार्यले बताउनुभयो । प्रर्दशनीमा स्थानीय जातको मुला, फर्सी, सिताके च्याउ, सिलाम, लट्टे, निगालोको टुसा, जुनेलो र चरेलाको सुकुटी, सिस्नोको धुलो, कुभिण्डो, ढकायो लगायत कृषि उपज राखिएको थियो । काउली बर्गमा अन्नपूर्ण–६ का टेजबहादुर बरुवाल, लहरेबालीमा बेनी नगरपालिका–५ का लिलाकुमारी बानिया, जरेबालीमा रघुगंगा–१ का ठकबहादुर पुन पुरस्कृत हुनुभएको छ । फलफुल तर्फ बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङ, उखुतर्फ बेनी नगरपालिका–९ का भिमबहादुर सुवेदी र बिबिध बालीमा मंगला–२ तोराखेतका थमप्रसाद पौडेलको आलु प्रथम भएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १८:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP