शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग
अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १३, २०८०
4
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई नगद सहित न्याँनो फाईबर सिरक सहयाेग गरिएकाे छ। शनिबार चेक मेक इभेन्ट न्यू क्यासल नेपाली साँकृतिक साँझ अस्ट्रेलियाको आयोजनामा संचालित कार्यक्रमबाटसंकलित  दुई लाख नौ हजार रकमबाट ५० थान न्याँनो फाइवर सिरक सहित ७७ हजार सात सय ७७ रुपैयाँको चेक हस्तान्तरण गरिएकाे हाे  । अशोक श्रेष्ठ, आकाश श्रेष्ठ र कुमार तामाङ लगायतकाे अगुवाइमा उक्त साँकृतिक साँझ  कार्यक्रम संचालन गरिएकाे थियाे । उक्त सामाग्री सहयोगदाताका आफन्त बेनी नगरगरपालिका–९ घटानका प्रकाश श्रेष्ठ र नविनकुमार श्रेष्ठले गलेश्वर जेष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुन सहित आश्रमका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो । सोही अवसरमा उपस्थित बृद्धबृद्धालाई जनही २०५ रुपैयाँ नगद सहित प्रतिव्यक्ति एक/एक थान न्यानो फाईवर सिरक, फलफुल र फ्रुटि समेत बितरण गरिएकाे श्रेष्ठले बताउनुभयो । सहयोग सामाग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष पुनले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर बिदेशी भुमिमा रहेरपनि आफ्नो छाक कताएर सहयोग गर्नुभएकोमा धन्यवाद दिदै प्राप्त सामाग्री सहिसदुपयोग गर्न आग्रह गर्नुभयो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसीले सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको बताउनुभयो । कार्यक्रम आश्रमका अध्यक्ष पुनको अध्यक्षता, कोषाध्यक्ष गौमायाँ गर्बुजाको स्वागत र सचिव लक्षुमन चालिसेको सञ्चालनमा सम्पन्न भएकोथियो । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ५० वृद्धवृद्धाले आश्रय लिएका छन् ।
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP