शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका बानियाँ खेलकुद प्रशिक्षकमा छनौट
म्याग्दीका बानियाँ खेलकुद प्रशिक्षकमा छनौट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २३, २०८०
म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट खेलकुद प्रशिक्षकमा छनौट हुनुभएको छ ।जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलप्रतिको आर्कषण बढाउन सक्रिय बानियाँ खेलकुद प्रशिक्षक छनौटका लागि विभिन्न विधाका प्रशिक्षकहरुसँगको प्रतिस्पर्धाबाट छनौट हुनुभएको हो । भलिबल खेल क्षेत्रमा बाल्यकालदेखि नै प्रवेश गरेका बानियाँ करिब १८ वर्ष यही क्षेत्र लाई निरन्तरता दिदै आउनुभएको छ । म्याग्दी जिल्लाबाट पुर्व क्याप्टेन भलिबल खेलाडी, हाल रेफ्री हुदै प्रशिक्षक समेत रहेका बानियाँ अहिले म्याग्दी जिल्ला भलिबल संघको अध्यक्ष भएर भलिबल अक्षय कोषको स्थापना समेत गर्नुभएको छ । संस्थागत र ब्यक्तिगत रुपमै प्रशिक्षण सहित भलिबल खेलको प्रर्वधनमा सक्रिय रहेका बानियाँले अब जिल्ला खेलकुद विकास समितिबाट खेलकुद प्रशिक्षकको रुपमा रहेर खेल क्षेत्रमा थप सक्रिय हुने अवसर मिलेको बताउनुहुन्छ । ‘मेरो लागि यो अवसर हो, अब मैले भलिबल खेलका लागि थप समय दिन सक्छु, प्रतिस्पर्धाबाटै छनौट हुन पाउँदा खुसी छु’ बानियाँले भन्नुभयो । उहाँले संस्थागत विकास र प्रशिक्षणलाई सँगसँगै लैजाने बताउनुभयो । सन् २०१९ मा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट भारतको बेङलोर बाट सर्टिफिकेट लेभल भलिबल कोर्षमा कक्षा उत्कृष्ट भएका बानियाँ गण्डकी खेलकुद परिषदले आयोजना गरेको ३ महिने सहायक प्रशिक्षक कोर्ष र राष्ट्रिय भलिबल रेफ्री रिफरेसर कोर्ष समेत लिनुभएको छ ।उहाँले म्याग्दी, बागलुङ, मुस्ताङका साथै नेपाली सेनालाई समेत प्रशिक्षण दिनुभएको छ भने करिब २ दर्जनभन्दा बढी विद्यालयमा पुगेर समेत प्रशिक्षण दिएको अनुभवले समेत यो अवसर दिलाएको बानियाँको भनाई छ । नेपालको राष्ट्रिय खेल भलिबल भएकाले यस लाई सबैले विकास र विस्तार गर्न साथै संरक्षणमा समेत उहाँले अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो नयाँ जिम्मेवारीमा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा विशेष समय दिने र खोजी गर्ने मुख्य लक्ष्य रहेको बताउनुभयो ।  
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २१:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP