शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)
म्याग्दीका मृर्गौला पीडित राेका र आगलागी पीडित पुनलाई पोर्तुगलबाट २ लाख दश हजार सहयोग(नामावली सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन २, २०८०
help to kidny and agalagi
म्याग्दी । म्याग्दीका आगलागी पीडित र मृर्गौला पीडितलाई पोर्तुगलबाट दुई लाख दश हजार रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । जिल्लाको मंगला गाउँपालिका–३,बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई एक लाख र मालिका गाउँपालिका–१,निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई एक लाख दश हजार ९ सय रुपैयाँ सहयोग प्राप्त भएको हो । निस्कोट घर भई हाल पोर्तुगलमा कार्यरत सबिन्द्र पुन मगर (साजन )र ओमराज पुन मगरको नेतृत्वमा संकलित सो रकम नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव पत्रकार साधन राम्जालीले बुधबार एक कार्यक्रमका विच पीडितद्धय रोका र पुनलाई हस्तान्तरण गर्नुभयो । आगलागी पीडितलाई दैनिक जिविका चलाउन सहज बनाउन र मृर्गौला रोगबाट पीडित रोकाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले पोर्तुगल स्थित बुइज्निन्क इन्टरनेशनल कम्पनीमा कार्यरत एक सय ५४ जना नेपालीहरुबाट सो रकम संकलन गरिएको सबिन्द्रले बताउनुभयो । साथै उहाँले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । माघ २० गते दिउँसो साढे तीन बजेको समयमा जीतबहादुरको घर अचानक आगलागी भएर नष्ट हुँदा एघार लाख रुपियाँ बराबरको क्षती भएको छ । गोठमा बस्दै आउनुभएका पीडित पुनको परिवारलाई स्थानीय जनकल्याण युवा क्लबले १५ हजार ,वडा कार्यालयले ६५ हजार रुपैयाँ बराबरको राहत सामाग्री,रेडक्रस,प्रवासमा रहेका निस्कोटबासी र स्थानीयबासीले आर्थिक र राहत सामाग्री सहयोग गरिरहेका छन् । दुवै मृर्गौला फेल भएका ३१ वर्षिय रोकाको मंसिरदेखि पर्वत अस्पतालमा नियमित डायलायसिस भइरहेको छ । उहाँका बुबाआमा, दुई छोरा र श्रीमती हुनुहुन्छ । अहिलेसम्म उपचारमा करिब करिब ६ लाख रुपियाँ खर्च भइसकेको मृर्गाैला पीडित रोकाको भनाई छ । आर्थिक अवस्था कमजोर भएका आगलागी पीडित पुन र मृर्गौला पीडित रोकाले सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले दर्पण रोका मगरको नेतृत्वमा गबहादुर रोका बचाऊँ अभियान समेत संचालन गरिरहेको छ । गण्डकी प्रदेश म्याग्दी मालिका गाउँपालिका-१,निस्कोट स्थित छर्टुङ निवासी श्री जित बहादुर पुन मगरको घर यहि मिति २०८०/१०/२० गते मध्यान्न करिब ३ बजेको समयमा अकस्मात् आगालागी हुँदा घर भित्र भएका सम्पुर्ण सम्पत्तिहरु नष्ट भएको र उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उहाँको दैनिक जिविका चलाउन सहज होस् भन्ने उदेश्य तथा मंगला गाउँपालिका -३,बरंजा निवासी हाम्रा ज्वाईं मृगौला रोगबाट पीडित गम बहादुर रोका ज्युको उपचारमा सहयोग पुर्याउने उदेश्यले पोर्चुगलमा कार्यरत हामी सबिन्द्र पुन ( साजन) र ओमराज पुनको नेतृत्वमा पोर्चुगलको #Buijnink_international कम्पनीमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बाट आर्थिक सहयोग संकलन गर्न सफल भएका छौं । सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं । सहयोगीदाताहरुको नामावली र सहयोग रकम निम्न अनुसार रहेको छ । नामावली, रकम,युरो 1,ओमराज पुन,100 2, सुरज गर्बुजा,50 3, लालसिं पुन,40 4,शान्ता रोका मगर,20 5, ज्ञान छन्त्याल,16 6,हरी सापकोटा,5 7,सन्दिप कँडेल,5 8,रविन पौडेल,5 9,सागर कँडेल,5 10,कृष्ण कार्की,5 11,रविन राणा,5 12,सुशील गैरे,5 13,दिनेश सुवेदी,10 14,भरत खड्का,5 15,अमर ब.आले,10 16,लाल तामाङ,5 17,भीम ब. कार्की,5 18,राज कुमार गुरुङ,5 19,हिकमत ब. शाही,10 20,दिल कुमार,10 21,संसार,5 22,कुल ब. थापा,10 23,सन्देश भुसाल,5 24,शिवहरि रिजाल,5 25,रमाकान्त वस्याल,10 26,सन्दिप केसि,5 27,राजु डंगोल,5 28,सूर्य तामाङ,5 29,आशिष केसी,5 30,मन्दिप भुर्तेल,5 31,तिलोक जिमी,10 32,मनोज छन्त्याल,20 33,विष्णु सिङ ठकुरी,5 34,बसन्त राज सापकोटा,5 35,धीरज वि क,10 36,केशव पौडेल,5 37,विष्णु पाठक,5 38,सुजन थापा,10 39,निर्मला राई,10 40,दोमा शेर्पा,10 41,छिरि शेर्पा,15 42,पासाङ ल्हामु शेर्पा,10 43,मिना,10 44,अनुषा श्रेष्ठ,10 45,पेमु माया गुरुङ,5 46,अनिता गुरुङ,5 47,गंगे पुर्जा,10 48,अनिल क्षेत्री,10 49,उमेश पुन,5 50,विष्णु मनी खड्का,10 51,आलोक खड्का,10 52,विवेक सोनी,5 53,सुबास लोहनी,5 54,रमेश सुनार,5 55,राम क्षेत्री,10 56,उद्धव पराजुली,10 57,मोहन जिसी,5 58,केशव,10 59,मान,5 60,अमृत कुमाल,5 61,प्रकाश पौडेल,5 62,रोशन अधिकारी,5 63, मिलन कँडेल,5 64,याम ब,थापा,20 65,रवि भण्डारी,10 66,कमल गर्बुजा,15 67,चन्द्र पुन,10 68, सन्तोष खड्का,20 69,सुजन दर्जी,10 70,सुजन शर्मा,10 71,रुपेश घिमिरे,10 72,किरण शर्मा,5 73,प्रदीप सापकोटा,5 74, थ ब. पुन,10 75,सुबास शेरपुञ्जा,10 76,ऋृषिराम कँडेल,5 77, राजिब कँडेल,5 78,पूर्ण खत्री,5 79,सरोज अधिकारी,5 80,कोशिश अधिकारी,5 81,भीम ब.अधिकारी,5 82,मित्र लाल खनाल,5 83,भूपेन्द्र सुवेदी,5 84,अर्जुन कँडेल,5 85,कृष्ण सुवेदी,5 86,सुनिल बूढा मगर,5 87,गोपाल परियार,10 88,विनोद घर्ती,10 89,यकेन्द्र राणा,10 90,दीपक पुन,10 91, बासुदेव सापकोटा,5 92, नारायण क्षेत्री,5 93,विराजन गिरी,5 94,गणेश सापकोटा,5 95,मिलन महतो,10 96,दिपेन पुन,10 97,इन्द्र चौधरी,5 98,खेम पुन,20 99,अमृत बस्नेत,10 100,महेश पौडेल,10 101,रविन ज्ञवाली,5 102,दोर्न भण्डारी,5 103,सुरज सापकोटा,5 104,दाताराम भुसाल,5 105,रोशन कार्की,15 106,छविलाल रोका,11 107,सागर भट्टराई,5 108,मनोज योगी,5 109,विशाल योगी,5 110,भीम खत्री,5 111,मोहन सुनार,5 112,निलम रोका,10 113,जोगिन्द्र कन्वर मगर,10 114,रमेश क्षेत्री,10 115,सुमन राई,15 116,नुन ब.सुनार,10 117,शंकर नेपाली,10 118,तिपेन तिलिजा पुन,20 119,परिश्का कार्की,10 120,केशव सापकोटा,10 121,धन पुन,10 122,लक्ष्मी तामाङ,10 123,जिकु शेर्पा,11 124, सन्तोष क्षेत्री,5 125,मिलन न्यौपाने,20 126,देव थापा मगर,10 127,विवेक कार्की,10 128,सुनिल रोका मगर,5 129,रञ्जित राणा मगर,5 130,नेत्र सेन्चुरी,5 131,अशोक सुनार,5 132,दीपक भुसाल,5 133,सुबास सुनार,10 134,तारा पुन,15 135,हेम राज गोतामे,10 136,श्याम नेपाली,5 137,मन प्रसाद सुनार,10 138,रोम गुरुङ,10 139,सुरेश थापा,10 140,जीवन सापकोटा,10 141,याम रोका, 10 142,भबिन पुन, 20 143,रविचन्द्र प्रटेल,20 144,महेन्द्र खत्री,10 145,सुविन्द्र घर्ती,20 146,साजन पुन,20 147,किरण मल्ल ठकुरी, 5 148,फत बहादुर बुढा,10 149,सुनिल खत्री, 10 150,विष्णु सुनार, 10 151,देवेन्द्र बोहोरा,10 152,शरद थापा,5 153,सज्जन भण्डारी,5 154,दम ब.आले,10        
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP