शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल समाजवादी म्याग्दीको अध्यक्षमा देबेन्द्र विक
नेपाल समाजवादी म्याग्दीको अध्यक्षमा देबेन्द्र विक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ४, २०८०
IMG-20240215-WA0011
बेनी । नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति म्याग्दीको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा देबेन्द्र बिक चयन भएका छन् । बिहिबार जिसस म्याग्दीमा भएको भेलाबाट उपाध्यक्ष भुपिन थापा, सचिव ससी सापकोटा, सहसचिव स्रिमन रसाइली, कोषाध्यक्ष याममायाँ विक सहित १७ सदस्यीय कार्यसमिति चयन भएको छ । सोही अवसरमा बेनी नगरपालिका प्रथम भेलाबाट अध्यक्षमा ससी विक, सचिव तारा सिन्जाली मगर सहित १७ सदस्यीय नगर समिति समेत गठन भएको पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य चित्र सापकोटाले बताए ।भेलाको उद्घाटन गदैं केन्द्रिय सदस्य सापकोटाले नयाँ नेपाल बनाउने भिजन भएका डा। बाबुराम भट्टराईको परिकल्पना अनुसार देशलाई अगाडी बढाउनुपर्ने बताएका थिए । जिल्ला भेलामा विशिष्ट अतिथि गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापा, केन्द्रिय सदस्य टिकाराम पौडेल,केन्द्रिय सदस्य देवि क्षत्री, दलित संगठनका केन्द्रिय सदस्य भक्त विक लगायतले बोलेका थिए । जिल्ला भेलाको अध्यक्षता बाबु केसी र स्वागत मन्तब्य सचिनान्द बिकले गरेका थिए । जिल्ला भेलाबाट संगठन निर्माण, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा निर्णय समेत भएको जिल्ला अध्यक्ष विकले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १५:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP