शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न
छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन ५, २०८०
428068833_1126919824970737_8951510646055994989_n
बेनी । पर्वतको जलजला गाउँपालिका–६, दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ  खेती तालिम शनिबार सम्पन्न भएको हो । तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५जनाको सहभागी रहेको कार्यक्रम संयोजक एवं संस्थाका शाखा प्रबन्धक लक्ष्मण पाठकले जानकारी दिनुभयो । शाखा प्रवन्धक तथा तालिम संयोजक पाठकले सहजिकरण गर्नुभएको तालिममा जलजला गाउँपालिकाका नायब प्राबिधिक सहायक जिवन लामाले सहभागीलाई प्रशिक्षण गराउनुभएको थियो । छिमेक लघुबित्त बित्तिय संस्थाले सात वटै प्रदेशमा तालिम विभाग गठन गरेर बित्तिय संस्थाको ग्राहक सदस्य तथा अभिभावकहरुका लागि सिपमुलक तालिम संचालन गरिरहेको छ । अहिलेसम्म छिमेक लघुबित्त बित्तिय संस्था लिमिटेडले ६९ वटा जिल्लामा १९७ शाखा मार्फत कुल सदस्य ४१५६७३ जनालाई बित्तिय सेवा प्रदान गरेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल बचत ३१ अर्ब ८८ करोड ८९ लाख ६७ हजार ८ सय २१ रहेको संस्थाले ३३ अर्ब ७२ करोड ४५ लाख ८ हजार ८ सय ९७ रुपैयाँ ऋण लगानी गरेको छ । भने ऋणी सदस्य संख्या २,०५,३५६ रहेका छन् ।  
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP