शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुक्तिधाम माविमा नेपाल लघुवित्त बैंकर्स संघको वित्तिय साक्षरता कार्यक्रम(तस्बिरहरु)
मुक्तिधाम माविमा नेपाल लघुवित्त बैंकर्स संघको वित्तिय साक्षरता कार्यक्रम(तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १८, २०८०
received_744828347617709
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित मुक्तिधाम माविमा वित्रिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष अमृत भण्डारीले विद्यार्थीलाई वित्तिय सम्बन्धी जानकारी आवश्यक हुने बताउनुभयो । विद्यालय स्तरमा विद्यार्थीलाई वित्तिय कारोबार सम्बन्धी बुझ्न कार्यक्रमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी,प्रअ टेकबहादुर केसी ,नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष अध्यक्ष लक्ष्मण पाठक लगायतले बोल्नुभएको थियो । कार्यक्रममा ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल लघुवित्त बैंकर्स संघबागलुङका अध्यक्ष जय बहादुर बिटालु सहित उपाध्यक्ष संगीता क्षेत्री, लक्ष्मण पाठकले कार्यक्रममा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रममा लघुवित्तको परिचय र वर्तमान अवस्था,वित्तीय साक्षरता ,वित्तीय लक्ष्य निमार्ण,पारिवारिक बजेट, बचत,ऋण,जोखिम विप्रेषण,वित्तीय कारोबारको डिजिटल माध्यम, कर्जा सुचना केन्द्र र असरको बारेमा जानकारी गराइएको थियो। सचिव टिकाराम रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP