शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न
नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २०, २०८०
shikshak sangh myagdi
बेनी । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय मिलन श्रेष्ठ, केशवप्रसाद रेग्मी, दुर्गाराम सुवेदी, कांग्रेस सचिव भरत रकाल, धवलागिरी पालिका प्रमुख प्रेम पुन, संघका प्रदेश वरिष्ठ उपाध्यक्ष सागर खरेल, ट्रेड युनियन म्याग्दीका अध्यक्ष कोमलप्रसाद उपाध्यक्ष, महासंघ महासचिव जगत सापकोटा र पूर्व महाधिवेशन प्रतिनिधि गिरी छन्त्यालले शुभकामना व्यक्त गरेका थिए । कांग्रेस उपसभापति हरिकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य एव महिला संघ म्याग्दीका अध्यक्ष माननीय बिमला गौचन, संघका संघिय सदस्य कल्याणप्रसाद सुवेदीको समेत उपस्थिति रहेको सभामा ट्रेड युनियन कंग्रेस गण्डकी प्रदेश सह सचिव निर्वाचित शिक्षक हृदयकुमार श्रेष्ठ, सक्रिय शिक्षकको रुपमा सहसचिव ज्ञानेन्द्र विक्रम शाह तथा सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गर्नुका साथै नवशिक्षकहरूलाई स्वागत गरिएको सचिव विनय श्रेष्ठले बताउनुभयो । बेनी नगरका अध्यक्ष एकेन्द्र महत, मालिका अध्यक्ष दिवाकर सुवेदी, धवलागिरी अध्यक्ष रमेशराज शर्मा, अन्नपूर्ण अध्यक्ष केदार कार्की र रघुगंगा अर्थसचिव अर्जुन पौडेलले गतिविधि प्रस्तुत गरेको सभामा सचिव विनय श्रेष्ठले प्रतिवेदन र अर्थसचिव शिवदत्त रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महिला उपाध्यक्ष भिमकुमारी सुवेदीको संयोजकत्वमा महिला विभाग गठन गरेको सो सभा सचिव विनय श्रेष्ठको सञ्चालन र महिला उपाध्यक्ष भिमकुमारी सुवेदीको स्वागत गर्नु भएको थियोे भने अध्यक्ष नगेन्द्र खत्रीले भावि योजना प्रस्तुत गर्दै समापन गर्नु भएको थियोे ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०७:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP