शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन
गलेश्वरमा ४ लाख २९ हजार भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २६, २०८०
गलेश्वर शिवालय भेटी
बेनी । शिवरात्री पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरधाम मन्दिरमा चार लाख बढी भेटी संकलन भएको छ । शुक्रबार गलेश्वरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुले चढाएको भेटी शनिबार बिहान गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँका अनुसार,यस वर्षको महाशिवरात्री पर्वमा ४ लाख २९ हजार ३८८ रुपैयाँ भेटी संकलन भएको हो । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा शिवरात्रीमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायतका स्थानबाट करिब २५ हजार भक्तजन आएका थिए ।महाशिवरात्री पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने कृषकहरु फुर्सद, मौसम अनुकुल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपाली भक्तजन आगामन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वर, कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मन्दिर परिसरमा आज बिहान सरसफाई गरेका छन् ।साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रीको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटि गन्ने गरिएको छ । गत साउन महिनादेखि यता ३७ लाख ९८ हजार ७०५ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव बानियाँले जानकारी दिनुभयो ।गलेश्वरमा भक्तजनले चढाउने भेटी  शालिग्राम बेद विद्याश्रम विद्यालय, जेष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा परिचालन गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP