शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान
राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १०, २०७६
jces

म्याग्दी,विहिबार पौष १० गते । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नेपाल जेसिजको राष्ट्रिय युवाबाट सम्मान हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिजले राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल जेसीजको रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको हो ।

भलिवल क्षेत्रबाट म्याग्दीसंगै नेपालको नाम अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको भन्दै शाहीले खेलकुद क्षेत्रबाट नेपाललाई दिएको योगदानलाई उतकृष्ट खेल विधामा छनोट गर्दै राष्ट्रिय सम्मान गरेको जेसिजले जनाएको छ । शाहीको सम्मानका लागि म्याग्दी जेसिजले सिफारिस गरेको थियो । नेपाल जेसिजले हरेक बर्ष देशभरका उतकृष्ट १० जनालाई सम्मान गर्दै आएको छ ।

शाहीको कप्तानीमा रहेको भलिबल टिमले बंगलादेशको ढाकामा भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो । भने १३ औ दक्षिण एशियाली खेलमा उतकृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई रजत पदक दिलाउन सफल भएका थिए । शाहीले कप्तानी समाले पछी छोटो समयमा ठूलो फड्को मारेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  २२:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP