शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश
एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ५, २०८०
IMG-20240318-WA0000
बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर श्रीपाली,लालबहादुर श्रीपाली ,सुन्दर घर्ती,बोमबहादुर श्रीपाली ,देबेन्द्र श्रीपाली ,याम बहादुर श्रीपाली र बुद्धीबहादुर श्रीपाली कांग्रेस प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश आयोजित कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले परियार सहित आठ जनालाई स्वागत गर्दै पार्टी सदस्यतापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल तरुणदल केन्द्रिय सदस्य एवं नेता मुकुन छन्त्याल,कांग्रेस धवलागिरी गाउँपालिका सभापति तथा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,कांग्रेस नेतृ मनकुमारी बिसि, वडा अध्यक्ष अमर छन्त्याल ,वडा सदस्य भक्त छन्त्याल लगायत नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP