शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता
गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत ७, २०८०
received_414817614567754
बेनी ।प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा  मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रभु बैंकद्वारा ग्लोबल मनी विक २०२४ अन्तर्गत ‘प्रोटेक्ट योअर मनी, प्रोटेक्ट योअर फ्युचर’लाई मध्यनजर गरेर विद्यार्थीहरुलाई वित्तीय साक्षरताको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रभु बैंक बेनी शाखाका प्रवन्धक विनोद केसीले आफ्नो आयव्ययको अभिलेख राख्ने तरिका, योजना बनाएर बचत तथा खर्च गर्दा हुने फाइदा, सुरक्षित भविष्यको लागि बजेटको आवश्यकतालगायत विषयमा सहजीकरण गर्नुभएको थियो । वित्तीय साक्षरता कक्षामा गलेश्वर माविको कक्षा ११ र १२ अध्ययन गर्ने करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसैगरी सोही कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–१०, पात्लेखेतमा पनि पात्लेखेत युवा क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र समुदायका अन्य नागरिकहरुलाई समेत वित्तीय साक्षरता सम्बन्धी विषयमा सहजीकरण गरिएको शाखा प्रवन्धक केसीले जानकारी दिनुभयो । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको सबै छ वटै पालिकामा प्रभु बैंक लिमिटेडको शाखा विस्तार भएको छ । बैंकको शाखा विस्तार भएपछि स्थानीय तहको केन्द्रबाटै पालिका र सर्वसाधारण नागरिकहरुले वित्तीय सेवा पाइरहेका छन् । पछिल्लो समय बैंकहरुले ग्रामीण क्षेत्रलाई केन्द्रीत गरेर बैंकिङ सेवासुविधाको प्रवाहसँगै वित्तीय साक्षरताको कक्षा पनि सञ्चालन गर्दै आइरहेको जनाइएको छ । इन्टरनेटको पहुँच विस्तारसँगै पछिल्लो समय मोबाइल बैकिङ प्रयोगकर्ता बढ्दै गैरहेको बैंकहरु बताउँछन् ।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP