शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मेरो माइक्रोफाइनान्स लघुवित्त मोहनचोक शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम
मेरो माइक्रोफाइनान्स लघुवित्त मोहनचोक शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २४, २०८०
422020214_1602059180590054_3741702364519562005_n
बेनी ।मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय लिमिटेड शाखा कार्यालय मोहनचोक शाखा,पर्वतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालयको शुक्रबार एक कार्यक्रमका विच सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका सहायक अधिकृत प्रताप शर्माले लघुवित्त क्षेत्रले देशको अर्थतन्त्रमा ठुलो योगदान दिएको बताउनुभयो । आगामी दिनमा गाउँपालिकाले लघुवित्त सँग आवश्यक सहकार्य गर्ने उहाँले बताउनुभयो । यसैगरी तनहुँको खैरिनिटार अनुगमन अधिकृत देवराज पाण्डेले लघुवित्तको वर्तमान अवस्था र मेरो माइक्रोफाइनान्सको बारेमा जानकारी गराउनुभएको थियो । विक्रम संवत फागुन २०७६ मा स्थापना भएको संस्थाको २ वटा जिल्लाका पाँच गाउँपालिका र नगरपालिका शाखामा कार्यक्रम बिस्तार भएका छन् । ६ सय जना सदस्य र ३४० जना ऋणीको संख्या रहेका छन् ।चार करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाको ९० लाख रुपैयाँ बचत रहेको शाखा प्रमुख प्रमिला श्रेष्ठले बताउनुभयो । साथै सोही कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा मिलनचोक प्रहरी चौकीका सई राजेश मल्ल ,कास्कीको ढिकुरपोखरी शाखा प्रवन्धक रामकृष्ण पुडासैनी ,बागलुङका शाखा प्रवन्धक प्रकाश पंगेनी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन हर्क केसीले गर्नुभएको थियो भने संस्थाका कर्मचारी मेघराज सुवेदीले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०८:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP