शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे
युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २७, २०८०
mona uk
लन्डन। सयुंक्त अधिराज्य (बेलायत)युकेमा शुभकामना साँझ कार्यक्रम संचालन हुने भएको छ । नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा सामाजिक संस्था मोना युकेको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सोही कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेशन पुन आइतबार यूके आइपुग्नुभएको छ । म्याग्दी संगठन (मोना) युके सांस्कृतिक सचिव नुनु पाइजा मगरका अनुसार ,कलाकारहरुलाई हिथ्रो एयरपोर्टमा संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शुभकामना साँझ कार्यक्रम संयोजक लालु पुनलगायत पदाधिकारी,सदस्यहरुले खादासहित स्वागत सहित सम्मान गर्नुभएको थियो। भने  बेलायतकाे  अल्डसर्ट स्थित ठमेल रेष्टुरेण्टमा मोना युकेका अध्यक्ष कुमार फगामी लगायत पदाधिकारीहरु,लोकदोहोरी प्रतिष्ठान युकेका निवर्तमान अध्यक्ष टंक शेरचन र सोही प्रतिष्ठानका सचिव रत्न शाही ,मोना युकेका सल्लाहकारहरु लगायतले कलाकारहरुलाई स्वागत सहित भव्य सम्मान गर्नुभएको थियो । मोना युकेका मिडिया सचिव बागबिर चोचाङ्गे पुन मगरका अनुसार,अप्रिल १३ तारिखमा युकेको फानबोरोस्थित साम्युयल कोडी स्कुलमा सञ्चालन शुभकामना साँझ कार्यक्रममा तीन जना कलाकारहरुको प्रस्तुती रहने छ । शुभकामना साँझलाई भव्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारी सहित प्रचारप्रसारलाई तिब्रता दिइएको उहाँले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न मोना युकेका अध्यक्ष फगामीले सबैलाई आग्रह गर्नुभएको छ ।यसैगरी कार्यक्रममा धौलागिरी नौमती बाजा समुह, सोरठीलगायत साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । मोना युकेले नेपाली नयाँ वर्ष हरेक साल विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।कार्यक्रमले युेकमा रहेका म्याग्दीलीविच भावनात्मक एकता बनाउन र नेपाली कला संस्कृति प्रचारप्रसारमा सघाउ पु¥याउने विश्वास गरिएको अध्यक्ष फगामीको भनाइ छ । सोही अवसरमा चिठ्ठा थुत्ने कार्यक्रम समेत आयोजना गरिएको छ । सो कार्यक्रममा प्रथम,द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप सुन उपहार पाउनेछन् । भने सान्त्वना हुनेले नगद पुरस्कार पाउनेछन् । मोना युकेले गृहजिल्ला म्याग्दीमा शिक्षा,स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रको विकासका लागि सहयोग पु¥याउँदै आएको छ ।      
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP