शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल
दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २, २०८१
Sunmaya
दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी आफ्नो शरिरमा समस्या देखा परेपछि चेक जाँच गर्न अस्पताल पुग्दा उनको दुबै मृगौलामा समस्या रहेको थाहा भएको थियो । लामो समयदेखि औषधी सेवन गर्दै आउनु भएकी थजालीको दुवै मृगौलाले काम गर्न छोरे पश्चात पोखरा स्थित मनिपाल शिक्षण अस्पताल डाइलासिस सेन्टरमा उपचार गराइरहेकी छन् । https://youtu.be/3M48UyMkFTI उपचारको क्रममा आफुसँग भएको पैसा सकिएपछि अहिले सहयोग माग्न बाध्य भएको पीडितकी श्रीमान टेकबहादुर थजालीले बताउनुभयो । पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले उपचारमा सहयोग गर्न पीडित थजालीले सबैसँग आग्रह गरेकी छन् । आर्थिक रुपमा कमजोर थजालीको मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि अहिले उनका आफन्त सहयोगको खोजीमा छन् । थजालीलाई सहयोग गर्न उहाँकै श्रीमान टेकबहादुर थजालीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०७६०१७२३७२५०००१७ मार्फत् सहयोग गरेर ज्यान बचाइदिन थजाली परिवारले आग्रह गरेका छन् । थप जानकारीका लागि उहाँको श्रीमान टेकबहादुर थजालीको मोबाइल नम्बर ९८४७६४८७२९ वा ९८४७६३३६१४ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP