शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी
माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ३, २०८१
sher kc
बेनी ।नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा शेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन् ।बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले संयोजकमा केसी र सचिवमा पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जानकारी दिए ।   ‘जनप्रतिनिधिको भूमिकामा रहेकाहरु पार्टीको जिम्मेवारीमा नरहने नीति अनुसार नेतृत्व हस्तान्तरण गरेको हो,’ गण्डकी प्रदेशसभा सदस्य रहेका जुग्जालीले भने ‘प्रदेश कमिटिका सदस्यबाट संयोजक चयन गर्ने बिधी भएपनि म्याग्दीका सबै प्रदेश सदस्यहरुले केसीको नाम अघि सारेपछि उहाँ सर्वसमम्मत हुनु भएको हो ।’ गण्डकी प्रदेशका पुर्व मन्त्री रहेका जुग्जालीले करिब २ वर्ष भन्दा बढी समय पार्टीको नेतृत्व गरेका थिए । जिल्ला संयोजक चयन भएका केसी माओवादी केन्द्रको बेनी नगर कमिटि अध्यक्ष हुन् । जनयुद्धमा भूमिगत भएका पौडेल विद्यार्थी हुदै पार्टी राजनीतिमा सक्रिय छन् ।नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले केसी जिल्ला संयोजक भएपछि रिक्त भएको बेनी नगरको नेतृत्वमा पनि छिट्टैने चयन गरिने बताए । सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदा एकताको सन्देश प्रवाह भएको बताए ।प्रदेश र केन्द्रिय कमिटिले अनुमोदन गरेपछि केसी र पौडेलले जिम्मेवारी सम्हाल्ने जनाइएको छ । संयोजक केसी र सचिव पौडेलले म्याग्दीमा माओवादी पार्टीको संगठन निर्माण, नागरिकका समस्या सम्बोधन र विकास निर्माणका क्षेत्रमा सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP