शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पिप्ले घर बताउने एक युवा मलेसियामा अलपत्र
पिप्ले घर बताउने एक युवा मलेसियामा अलपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ४, २०८१
malesiya-alpatra youth
बेनी । उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ । रघुगंगा गाउँपालिका- ३ नम्बर वडामा पिप्ले गाउँ रहेको छ । तर सोही नाम गरेको ठाउँ अन्य ठाउँमा समेत भएकाले उहाँको गाउँको पहिचानमा समस्या भएको छ । उहाँलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पार्नुभएको हो ।अहिले उहाँ मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहनुभएको छ । उहाँ त्यही सेक्युरिटीमा काम गर्ने साथीहरूको रेखदेखमा हुनुहुन्छ ।उहाँको स्वास्थ्य स्थिति गम्भीर भएका कारण उहाँलाई चिन्ने वा उहाँको बारेमा कुनै पनि जानकारी भए तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क– नेपाल : कुलप्रसाद कार्की ९८५१११३२२१ मलेसिया : पूर्ण सुब्बा ६० १८३५० ७७३०  
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २३:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP