शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान
४४ औं पटक हिमाल आरोहण गरेर निर्मल पूर्जाले बनाए विश्वकीर्तिमान,अक्सिजनबिनै १४ अग्ला हिमाल चढेर बनाउँदै नयाँ विश्वकीर्तिमान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख ५, २०८१
nirmal purja -nimsdai
म्याग्दी । विश्वकिर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले १५ महिनामा सक्ने लक्ष्य भएपनि मौसमका कारण सम्भव नभएको बताउनुभयो । ‘‘निम्स पुर्जा दाइले नयाँ कीर्तिमान गर्ने क्रममा अहिलेसम्म विना अक्सिजन विश्वका १४ वटा मध्ये १३ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । अब चीनको तिब्बत स्थित आठ हजार मिटर अग्ला मध्ये सबैभन्दा होचो  सिसपाङ्गा हिमाल (८०१२) चढ्न बाँकी छ ,’’उहाँले भन्नुभयो ,‘‘गत सिजनमा पाकिस्तानका पाँच वटा हिमाल विना अस्क्सिजन २४ दिनमा सफल आरोहण गर्नुभएको थियो ।’’उक्त हिमालको आरोहणमा जानको लागि प्रक्रिया सुरु भएको उहाँको भनाइ छ । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै पुर्जाले विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै हिमालहरुको सबैभन्दा बढी ४४ औं पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गर्नुभएको छ । विश्व कीर्तिमान कायम गर्ने क्रममा पूर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङ स्थित १०औं अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुभएको हो । म्याग्दीमा जन्मनुभएका पुर्जाले पर्वतारोणहको क्षेत्रमा विभिन्न कीर्तिमानी कायम गर्नुभएको छ । ‘‘अस्तिअन्नपुर्णको सफल आरोहण सँगै निम्स दाइले छोटो समयमा विश्वका आठ हजार मिटर उचाइ भन्दा अग्ला हिमालहरुको सबैभन्दा बढी ४४ औं पटक सफल आरोहण गरेर अर्को नयाँ विश्वकीर्तिमान कायम गर्नुभएको छ ,’’शेर्पाले भन्नुभयो । पुर्जाले यसअघि सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान कायम गरिसक्नुभएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP