शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ९, २०८१
IMG_E0621
म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी थापा, जानबहादुर केसी, सर्वसम्वत रुपमा निर्वाचित भएको  कम्पनीका कार्यलय प्रमुख देबेन्द्र पोडेलले जानकारी दिनुभयो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका मेयर सुरज केसीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने बिश्वास दिलाउनसक्नु पर्ने ब्यक्त गर्नुभयो । निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिबक्ता प्रकाश सुबेदीले सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा तत्कालिन म्याग्दी यातायात व्यवसायी समितिका पूर्व अध्यक्षहरु राजकुमार श्रेष्ठ, गोपाल भट्टचन, जयबहादुर अधिकारी, व्यवसायीको तर्फबाट सेरबहादुर गुरुङ प्रेम श्रीस लगायतले पछिल्लो समय निजी सवारीसाधनले यात्रु बोक्दा समस्या भएको बताउनुभयो । निजी प्रयोजनका लागि प्रयोग गर्नुपर्ने सवारीसाधनले यात्रु बोक्दा यातायात ब्यवसायी पलायनको जोखिम रहेको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गराएका थिए । प्रालीका सञ्चालक सदस्य चन्द्रबहादुर क्षेत्रीको स्वागत र सुमन श्रेष्ठको सञ्चलन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २१:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP