शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १०, २०८१
susila acc
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘वैशाख १ गते आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि अस्पताल आएर जचाउँदा चिकित्सकले दुवै मृर्गौला फेल भएको रिपाेर्ट दिनुभयाे । अहिले आमा अस्पतालमै उपचाररत हुनुहुन्छ ,’उहाँकी छोरी सुसिलाले भन्नुभयो ।उहाँका अनुसार अहिले दुवै मिर्गौला फेल भएको र मिर्गौलाले रगत छान्ने क्षमता पाँच प्रतिशतमात्रै रहेको छ । पुनले अस्पतालमै  डाइलासिस गराइरहनुभएकाे छ। आमाको उपचारका लागि सहयोगको याचना गर्दै छोरी सुसिलाले थप्नुभयो, ‘डाक्टरले उचारमा ठुलो रकम खर्च लाग्छ भन्नुभएको छ । हामीसँग त्यती धेरै खर्च गर्ने पैसा छैन् । पैसा भएपछि मात्र आमालाई बचाउन सकिने अवस्था छ।’ ४८ वर्षिया पुनका आठ बहिनी छोरी हुनुहुन्छ । राष्ट्रिय जनजागृती माविका प्रअ टेक राम्जालीका अनुसार,पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले मृर्गौला रोगबाट पीडित पुनको उपचारमा थप समस्या थपिएको छ । उहाँले सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँका श्रीमान  दिलबहादुर पुन विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्छ । विद्यालयले पनि गोरी पुन बचाऔं अभियान चलाएको छ । उहाँले सहयोग गर्न चाहनेहरुका लागि प्रभु बैंककाे खाता नम्बर (susila pun- 1100258900400019 )उपलब्ध गराउनुभएकाे छ ।
A/C Holder Name: SUSILA PUN
Account Number: 1100258900400019
Bank Name: Prabhu Bank
Branch Name: AMARSINGHCHWK BRANCH
 
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP