शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग
बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १५, २०८१
mirgaula helps (2)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग रकम प्राप्त भएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिम मालिका संघ काठमाडौंको अनुरोधमा बिम मालिका संघ अन्तराष्ट्रिय विभाग अध्यक्ष कृष्ण जुग्जालीको संयोजकत्वमा १४ लाख २७ हजार रूपैयाँ गत शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । दुवै मृर्गाैला फेल भएपछि निरन्तर डाइलासिस गर्दै आउनुभएका शेरपुञ्जाका आर्थिकउपचारको क्रममा सकिएपछि थप उपचारमा सहज हुने गरी आर्थिक संकलन गरिएको बिम मालिका संघ अन्तर्राष्ट्रिय विभागका अध्यक्ष एवं समाजसेवी जुग्जालीले बताउनुभयो । आर्थिक सहयोगले पीडित धनबहादुरको उपचारमा ठुलो राहत पुग्ने बताउनुहुँदै अध्यक्ष जुग्जालीले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मृगौला पीडित धनबहादुरको उपचारसँगै बिम मालिका संघको अक्षयकोषमबिम समाज यूके २ लाख ८२ हजार ९ सय ६ रुपैयाँ,अमेरिकाबाट रत्नसिङ गर्बुजाको संयोजकत्वमा ५ लाख २९ हजार ६५० रुपैयाँ,हङकङमा दल शेरपुञ्जा, खिम जुग्जाली र दलिमा पुनको संयोकत्वमा ७ लाख ३५ हजार ७५० रुपैयाँ अस्टे«लिया रघु जुग्जाली, चकमान शेरपुञ्जा १ लाख ९७ हजार ७४५ रुपैयाँ र जापानमा हेमकुमार जुग्जाली र कुलबहादुर गर्बुजा ९१ हजार ३९५ रुपैयाँ गरी कुल १८ लाख ३७ हजार ४४६ रुपैयाँ सहयोग संकलन गरिएको बिम मालिका संघका अध्यक्ष अध्यक्ष सुवेदार देउप्रसाद जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सहयोगबाट विपद् तथा उपचार सहित अन्य सामाजिक कार्यमा खर्च गर्ने गरी कोषमा ४ लाख १० हजार राखिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पीडित शेरपुञ्जाले ऋणधन गरी उपचार गर्दा समेत अपुग भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।‘ सयोग रकमले अब बाँच्ने आश पलाएको छ । उपचारमा यो रकमले धेरै सहज हुन्छ’पीडित शेरपुञ्जाले ,’पीडित शेरपुञ्जाले भन्नुभयो ,‘नियमित डायलासिस, औषधि सेवन लगायतमा खर्च हुन्छ ।’ डायलासिससँगै मृगौला प्रत्यारोपणका लागि डोनरको खोजी भइरहेको पीडित शेरपुञ्जाको भनाइ छ ।        
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP