शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)
जापानमा म्याग्दीलाई चिनाउन मोना फेस्टिवल सुरू (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १५, २०८१
FB_IMG_1714228624463
बेनी । म्याग्दी जिल्लालाई जापानमा चिनाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा मोना फेस्टिवल सुरु भएको छ । आज शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा सुरु भएको फेस्टिवलको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता देखिएको छ । फेस्टिबलमा झाँक्री सहित विभिन्न भेषभुषामा नेपालीहरु उपस्थित भएका छन् । म्याग्दीको अर्गानिक उत्पादन, अल्लो, ढाकाको उत्पादनका साथै जिल्लाको पर्यटकीयस्थलहरुका बारेमा जानकारी सहित नेपाललाई नै चिनाउन आयोजित फेस्टिबलको केहीसमयपछि उद्घाटन गरिने मोना जापानले जनाएको छ । फेस्टिबलमा मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, अध्यक्ष ददीवल खड्का,महासचिव सुनेश केसी, कोषाध्यक्ष नरेन्द्र फगामी, मोना कतारका पूर्व अध्यक्ष तिलु शर्मा पौडेल, मोना दक्षिण कोरियाका पूर्व अध्यक्ष कृष्ण सुञ्चेरी लगायत समेत पुगेका छन् । फेस्टिवलमा २४ स्टल राखिएकोमा म्याग्देलीको ४ देखि ५ स्टल राखिने छ ।मोना फेस्टिबलमा कुल ५० लाखभन्दा बढी नेपाली खर्च हुने बताइएको छ । तस्बिर : मातृसन्देश र तिलु शर्मा
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP