शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना
दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २३, २०८१
help to ritug mavi
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्थापना गर्नुभएकाे हाे । दिवंगत छन्त्याल दम्पतीको घरपरिवारको तर्फबाट भिमबहादुर छन्त्याल, समाया छन्त्याल, सतिमा छन्त्याल, कमल छन्त्याल, मन छन्त्याल, बिमल छन्त्याल, गिता छन्त्याल, रिता छन्त्याल लगायतले पहिलो चरणमा  पाँच लाख रुपैयाँ राशीको ‘रामबहादुर हल्जना छन्त्याल स्मृति रितुङ्ग मावि अक्षयकोष’ स्थापना गर्नुभएको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो । शुक्रवार विद्यालयमा आयोजित अक्षयकोष स्थापना समारोहमा कोष स्थापनाकर्ता परिवारको तर्फबाट सतिमा छन्त्याल र गिता छन्त्यालले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याल र प्रअ खिमबहादुर छन्त्याललाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषको व्याज रकमबाट बार्षिक रुपमा विद्यालयमा अध्ययनरत दुईजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति स्वरुप शैक्षिक सामाग्री वितरण गरिने विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक विकासमा अषयकोषले रचनात्मक सहयोग पुग्ने भन्दै विद्यालयले अक्षयकोष स्थापना गर्ने परिवारलाई धन्यबाद ज्ञापन गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP